News and Declaration
multiLanguage('News and Declaration')
multiLanguage($declaration_news->name )

काठमाडौं अल्फा हाउसमा विश्व सामाजिक मञ्च २०२४ (वर्ल्ड सोसल फोरम २०२४डब्लुएसएफ)को नेपाल आयोजक समितिले विश्वव्यापी घोषणा कार्यक्रम गरेको  

आयोजक समितिका अनुसार विश्व सामाजिक मञ्च २०२४ को कार्यक्रम काठमाडौंमा आगामी देखि फागुनसम्म हुनेछ  

 

भौतिक एवं भर्चुअल माध्यमबाट भएको उद्घाटन समारोहमा विश्व सामाजिक मञ्चको अन्तर्राष्ट्रिय समिति सदस्य प्राध्यापक अरुण कुमार, डा. उद्धव प्याकुरेललगायतका वक्ताले कार्यक्रम घोषणा मन्तव्य दिएका थिए  

अर्को विश्व सम्भव ’  भन्ने संकल्पका साथ सन् २००१ मा ब्राजिलको पोर्तो एलेग्रेमा पहिलोपटक आयोजना गरिएको विश्व सामाजिक मञ्चले नवउदारवादी आर्थिक नीतिको आलोचना गर्दै आएको  

मञ्चले यी नीतिअनुरूप निम्तिने असमानता, सैन्यवाद, वातावरणीय संकट साम्राज्यवादको विरोध गर्दै वैकल्पिक विचारमा छलफलबहस समाधान खोज्न एकखुला मञ्चउपलब्ध गराउने बताएको  

सन् २००६ मा बहुकेन्द्रित विश्व सामाजिक मञ्चपश्चात् १८ वर्ष एसियामा फर्किएको मञ्च २०२४ मा आर्थिक असमानता, लैंगिकता, खाद्य सम्प्रभुता, वातावरणलगायतका १३ विषयगत क्षेत्रमा नौ सयदेखि एक हजार स्वआयोजित गतिविधि एवं सम्मेलन हुने भनिएको

आयोजकले विश्व सामाजिक मञ्च २०२४ विश्वभरका ५० हजार सहभागी, प्रतिनिधि एवं अतिथि आउने अपेक्षा गरेको

 

https://nayapatrikadaily.com/uploads/news/images/manch-b.jpg'_'.2023-10-05.jpg

 

https://nayapatrikadaily.com/uploads/news/images/manch-a.jpg'_'.2023-10-05.jpg

 

स्रोत - https://nayapatrikadaily.com/news-details/125793/2023-10-05